अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउमाई नगरपालिकाको मेयर र उपमेरमा एमालेका उम्‍मेदवार निर्वाचित

देउमाई नगरपालिकाको मेयर र उपमेरमा एमालेका उम्‍मेदवार निर्वाचित


इलाम – इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले जितेको छ ।

नगर प्रमुखमा सूर्य पोख्रेलले ८ हजार ६९५ मत र उपप्रमुखमा पविमाया राई ८ हजार ५६३ मतका साथ दोश्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।