अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिवसताक्षी ५ मा एमालेको प्यानल निर्वाचित

शिवसताक्षी ५ मा एमालेको प्यानल निर्वाचित


बिर्तामोड – झापाको शिवसताक्षी–५ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । वडा-५ को वडाध्यक्षमा सिकिन पासवानसहित एमालेको प्यानल निर्वाचि भएको हो ।

वडाको महिला सदस्यमा यशोदा विमली, दलित महिला सदस्य रिमाकुमारी विश्वकर्मा, दुई खुल्ला सदस्यमा विमल कुमार न्यौपाने र पूर्णप्रसाद राजवंशी निर्वाचित भएका छन् ।