अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनगढीमाईको मेयरमा एमालेका शिवशंकर महतो विजयी

धनगढीमाईको मेयरमा एमालेका शिवशंकर महतो विजयी


काठमाडौं- सिराहाको धनगढीमाई नगरपालिकाको मेयरमा नेकपा एमालेका शिवशंकर महतो विजयी हुनुभएको छ ।
महतोले ७ हजार ५६ मत ल्याएर विजयी हुनुभएको हो ।

महतोका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले ६ हजार ९ सय १ मत ल्याउनुभयो । यस्तै निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिनारायण चौधरी मात्र ४ हजार ३६९ ल्याउनुभयो । यस्तै उपमेयरमा कांग्रेसकी संगिता कुमारी चौधरी ६ हजार ६१३ मत ल्याएर विजयी हुनुभएको छ ।