अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमक वडा न ५ मा एमालेको प्यानलै विजयी

दमक वडा न ५ मा एमालेको प्यानलै विजयी


दमक -दमक वडा नं ५ मा वडाअध्यक्ष सहित एमालेको प्यानलै विजयी भएको छ । वडाअध्यक्ष इन्द्रबहादुर गुरुङले २४सय २६ मत ल्याएर विजयी हुँदा महागठबन्धनका धनबहादुर भट्टराईले १४ सय २१ मत पाउनुभएको छ । यसैगरी महिला सदस्यमा एमालेकी शोभा बेलबासे खतिवडाले २३ सय १८ ल्याउदा, दलित महिला सदस्यमा सुरु परियारले २३ सय ५३ ल्याउनुभएको छ । यसैगरी खुला सदस्यमा गोपालकृष्ण संग्रौला र खड्गबहादुर राईले क्रमश २२सय ७५ र २१सय ४२ मत ल्याएर विजयी हुनुभएको छ ।