अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागार्जुन नगरपालिकाको मेयरमा काँग्रेस,उपमेयरमा एमाले विजयी

नागार्जुन नगरपालिकाको मेयरमा काँग्रेस,उपमेयरमा एमाले विजयी


काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ । उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १८६ मत ल्याएर विजयी भए ।
उपमेयरमा एमालेकी उम्मेदवरा सुशिला अधिकारी ९ हजार ४७४ मत ल्याएर विजयी हुनुभयो ।