अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तुलसीपुरमा गठबन्धनलाई पछि पार्दै एमाले

तुलसीपुरमा गठबन्धनलाई पछि पार्दै एमाले


दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकमा नेकपा एमालेले ४८७ मतको अग्रता बनाएको छ ।

३१ हजार १५८ मत गन्दा एमालेका टिकाराम खड्काले १३ हजार ५४ मत तथा नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १२ हजार ५६७ मत पाएका छन् ।

उपमेयरमा पनि एमालेकै अग्रता रहेको छ । स्यानी चौधरीले १२ हजार २८५ तथा नेकपा एकीकृत सामाजवादीका जोगबहादुर राणााले ९ हजार ५७४ मत प्राप्त गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका अपडेट (३११५८) गन्दा  
टिकाराम खड्का (एमाले) : १३०५४
गेहेन्द्र गिरी (काँग्रेस) : १२५६७
मतान्तर : ४८७

उपमेयर
स्यानी चौधरी (एमाले) : १२२८५
जोगबहादुर राणा (एस) : ९५७४
मतान्तर : २७११