अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा गठबन्धनमा व्यापक अन्तरघात,एमाले र स्वतन्त्र विजयी

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा गठबन्धनमा व्यापक अन्तरघात,एमाले र स्वतन्त्र विजयी


विराटनगर- प्रदेश नं १ को राजधानी सहरबिराटनगर महानगर पालिकाको कार्यपालिका चुनाबमा गठबन्धनले अन्तरघात गरेर एमालेलाई जिताएको छ । अन्तरघात भएको छ । आज शनिबार भएको निर्वाचनमा गठबन्धनका उम्मेद्वार पराजित भएपछि गठबन्धनमा अन्तरघात भएको स्पष्ट भएको हो ।

मतदातामा अल्पमत रहेका एमाले र स्वतन्त्रका उमेदवार बिजयी भएका छ्न । स्थानीय तहको निर्वाचनमा काग्रेस ४० एमाले ४३ जसपा १० स्वतन्त्र ३ र राप्रपा १ जना निर्वाचन भएका थिए । जसमा काग्रेस ,जसपा र राप्रपा तालमेल गरि कार्यपालिका निर्वाचन लडेका हुन ।

घोषित परिणाम अनुसार अल्पसंख्यकमा एमालेका दिपक कर्ण ५२ ,स्वतन्त्र ओमप्रकास साह ५५ र सन्जिब साह ५२ मत ल्याएर बिजयी भएका छ्न अरु मतगणना जारी छ ।

प्रतिक्रिया