अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रीबाट फिर्ता बोलाउने बजार हल्ला खारेज भइसक्यो: किसान श्रेष्ठ

मन्त्रीबाट फिर्ता बोलाउने बजार हल्ला खारेज भइसक्यो: किसान श्रेष्ठ


काठमाडौं – श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले तत्काल नेकपा एकीकृत समाजवादीका मन्त्री फिर्ता गर्ने हल्ला खारेज भइसकेको बताउनु भएको छ ।

उहाँले शीर्ष नेताहरूकै तहमा छलफल भइसकेको र अहिले मन्त्रीहरू हेरफेर नहुने बताउनु भयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर फर्किनु भएका मन्त्री श्रेष्ठले अहिले आफ्नो जिम्मेवारीमा यथावत भएको जानकारी दिनु भयो ।