अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश नं १ को नीति कार्यक्रम पनि आजै प्रष्तुत गरिदै

प्रदेश नं १ को नीति कार्यक्रम पनि आजै प्रष्तुत गरिदै


विराटनगर -प्रदेश १ सरकारले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ।
त्यसका लागि बुधबार दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ। बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो।
प्रदेश १ सरकारले कृषि, पर्यटन, पूर्वाधार, उद्योगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको छ।