अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिसस नवलपरासीको प्रमुखमा एमालेका भगौती यादव विजयी

जिसस नवलपरासीको प्रमुखमा एमालेका भगौती यादव विजयी


नवलपरासी – जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा एमालेका भगौती यादव (रुदल) विजयी हुनुभएको छ ।

जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनमा उहाँले ७ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार बालिन्द्र विक्रम शाहीले ६ मत ल्याउनु भएको थियो । त्यस्तै प्रमुखमा १ मत बदर भएको छ ।