अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीमा चाजना महिला सहित १७ जना डिआइजीमा सिफारिस (नाम सहित)

नेपाल प्रहरीमा चाजना महिला सहित १७ जना डिआइजीमा सिफारिस (नाम सहित)


काठमाडौ -नेपाल प्रहरीमाा चार जना महिला सहित १७ जना एसएसपी डिआजीमा बढुवा भएका छन् ।
पहिलो नम्बरमा बसन्त कुँवर, दोस्रो टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह बढुवामा परेका छन्। कुँवर हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका छन्। २०५१ चैत तथा २०५२ साउन र मंसिरमा सेवा प्रवेश गरेर एसएसपी भएकामध्येबाट पहिलो लटमा डीआईजी बढुवा सिफारिस भएको हो। सिफारिस भएका अन्य डिआइजीहरुमा दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।
यीनै डिआजीहरु मध्येबाट आगामी चैतमा नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने छ ।