अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटामा पौडी खेल्ने क्रममा दुईजना किशोरको मृत्यू

धनकुटामा पौडी खेल्ने क्रममा दुईजना किशोरको मृत्यू


धनकुटा- धनकुटामा पौडी खेल्ने क्रममा दुईजना किशोरको मृत्यू भएको छ ।
प्रहरीका अनुसार मृत्यू हुनेमा धनकुटा नगरपालिका ५ का १५ वर्षका स्वर्णी राई वडा नं २ का १५ वर्षकै उदय राईको मृत्यू भएको हो ।
धनकटा ६ मा रहेको एग्रो टुरिज्म फन एण्ड भ्यालीले सञ्चालन गरेको पोखरीमा डुबेर ति किशोरहरुको मृत्यू भएको हो । तीन जना किशोर पौडी खेल्न पुगेको भए पनि एकजना सकुशल रहेकोले गाउँलेलाई खबर गरेर अस्पताल लगेकोमा उनीहरुलाई डाक्टरले मृत घोषित गरेका छन् ।