अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव चिन्ह गाई माग्दै कमल थापा सर्वोच्च अदालतमा

चुनाव चिन्ह गाई माग्दै कमल थापा सर्वोच्च अदालतमा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा चुनाव चिन्ह गाई माग्दै सर्वोच्च अदालत पुग्नु भएको छ।

राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले दिएको जानकारी अनुसार थापाले बिहीबार निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटको सुनुवाइ भोलि शुक्रबार हुने प्रवक्ता बर्तौलाले जानकारी दिनु भयो ।