अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधीसभाको उपसभामुखमा गठबन्धनकी पुष्पा भुसाल निर्वाचित

प्रतिनिधीसभाको उपसभामुखमा गठबन्धनकी पुष्पा भुसाल निर्वाचित


काठमाडौं- प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित हुनुभएको छ ।

शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालले १४८ मत पाएर विजयी हुनुभयो ।

एमालेकी उम्मेद्वार विद्या भट्राईले ९३ मत ल्याउनु भएको छ ।