अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमाथि धेरै प्रहार गर्नु राम्रो होइन : माधव नेपाल

एमालेमाथि धेरै प्रहार गर्नु राम्रो होइन : माधव नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेकपा एमालेलाई धेरै प्रहार गर्नु ठीक नहुने बताउनु भएको छ।

आज काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।

अध्यक्ष नेपालले एमालेलाई अहिले धेरै प्रहार गर्नु नहुने बताउनु भयो । आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहार नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उचित नभएको तर्क उहाँले गर्नुभयो ।