अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री देउवा र बाबुरामबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र बाबुरामबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको समाजवादी पार्टीले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी छन् ।