अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय युवा संघले तोक्यो सबै जिल्लाका इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)  

राष्ट्रिय युवा संघले तोक्यो सबै जिल्लाका इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)  


काठमाडौँ – राष्ट्रिय युवा संघ नेपालले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको छ । पार्टीको जनसंगठन समन्वय संयन्त्रको निर्देशन अनुसार पदाधिकारीको संख्या घटाएको युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको हो ।

आज अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ । ४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ ।

जनसंगठन समयनन्वय संयन्त्रको निर्देशिका अनुसार २९९ सदस्य भन्दा ठूलो केन्द्री कमिटी बनाउन नमिल्ने भए पनि संघले केन्द्रीय कमिटीको आकार भने घटाएको छैन । युवा संघले तोकेको जिम्मेवारी यस्ताे छ:-