अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले आज कृषी वैज्ञानिकसँग अन्तरक्रिया गर्नुहुने

अध्यक्ष ओलीले आज कृषी वैज्ञानिकसँग अन्तरक्रिया गर्नुहुने


काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कृषी वैज्ञानिकहरुसँग अन्तरक्रिया गर्दैहुनुहुन्छ । दिउसो १ बजे होटल बसेरा हनुमानथानमा अध्यक्ष ओलीले युवा कृषी वैज्ञानिकका नयाँ आविष्कारहरु सुन्ने र पार्टीको तर्फबाट उनीहरुलाई प्रोत्साहन गर्न के गर्ने भन्ने बारेमा निर्देशन दिने पार्टी केन्द्रीय कृषी तथा पशुपंक्षी विभागका प्रमुख गिरीधारीलाल नेउपानेले जानकारी दिनुभयो । कायक्रम विभागले आयोजना गरेको हो । कार्यक्रम दिउसो १ बजेबाट सुरु हुने नेउपानेले बताउनुभयो ।