अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेत्रावतीमा पहिरो,यातायात अवरुद्ध

बेत्रावतीमा पहिरो,यातायात अवरुद्ध


काठमाडौ -काठमाडौबाट रसुवाको धुन्चे जाने पासाङल्हामु राजमार्गको बेत्रावती कालिकास्थान सडकमा भीषण पहिरो गएको छ । गएरातिको ठूलो वर्षसँगै सडक भासिएर धेरै तल पुगेको छ । उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ स्थित बनुवामा करिब ५० मिटर सडक पहिरोले बगाएको छ । जसका कारण त्यस क्षेत्रमा अहिले यातायात अवरुद्ध छ । । तस्विरहरु : पेम्बा लामा, नेता, नेकपा एमाले रसुवा