अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महेन्द्रनगरमा एमाले प्रवेश गर्नेलाई अध्यक्ष ओलीद्वारा स्वागत (हेर्नुस् तस्वीर)

महेन्द्रनगरमा एमाले प्रवेश गर्नेलाई अध्यक्ष ओलीद्वारा स्वागत (हेर्नुस् तस्वीर)


महेन्द्रनगर – नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एस लगायतका दलहरुबाट दुई हजार भन्दा बढी नेता-कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गर्नुभयो ।