अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु


दाङ – दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका–६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार घोराहीबाट भैसीको छाला बाकेर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा आज दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो ।

ट्रक ब्रेक फेल भएर दुर्घटना प्रहरी कार्यालयले जनाएको छ ।