अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लगनखेलको मञ्जु श्री पेट्रोल पम्प सिल

लगनखेलको मञ्जु श्री पेट्रोल पम्प सिल


ललितपुर – ललितपुर महानगर प्रहरीले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ ।

अनधिकृत ठाउँमा संरचना निर्माण गरिएको भन्दै प्रहरीले सिल गरेको हो । ललितपुरको लगनखेलमा रहेको पम्पलाई सिल गर्न महानगर प्रहरीको टिम नै पुगेको थियो ।