अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माइतीघरबाट संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ

माइतीघरबाट संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ


काठमाडौं – माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको हो ।