अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाका २७ कैदीबन्दीलाई कैद मिनाह

झापाका २७ कैदीबन्दीलाई कैद मिनाह


बिर्तामोड – संविधान दिवसको अवसरमा झापा जिल्ला कारागारका २७ जना कैदीबन्दीलाई कैद मिनाह गरिएको छ ।

नेपाल सरकारको सिफारिसमा झापाबाट २७ जनाको कैद मिनाह गरेको हो ।

कर्तब्य ज्यान, बहुबिबाह ६-६, किर्ते, सवारी ज्यान,ज्यान मार्ने उधोगका ४-४, ठगी,खोटाचलान,चोरीका १-१ जनालाई कैद भुक्तानमा मिनाह गरिएको हो ।