अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदालतका २६४ कर्मचारीको एकसाथ सरुवा (सूचीसहित)

अदालतका २६४ कर्मचारीको एकसाथ सरुवा (सूचीसहित)


काठमाडौं – आइतबारबाट अवकाश भएका कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतसहित देशका २६४ कर्मचारीको सरुवा गरेका हुन्।

सरुवा हुनेमा राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारी छन्। १८४ जना नायव सुब्बाको सरुवा गरिएको छ। अन्य सरुवा हुने कर्मचारीमा कम्प्युटर अप्रेटर, डिट्ठा, तामेलदार र कार्यालय सहयोगी छन्।