अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले टुंगो लगायो १० जना उम्मेदवारको नाम, कसले कहाँ पाए टिकट ?

कांग्रेसले टुंगो लगायो १० जना उम्मेदवारको नाम, कसले कहाँ पाए टिकट ?


काठमाडौं – नेपाली कांग्रेस संसदीय बोर्डको बैठकले केही स्थानमा टिकटको टुंगो लगाको छ ।

हिजो राति अबेरसम्म बसेको बैठकले १० जनाको टिकटको टुंगो लगाएको हो ।

संघ तर्फ

१. डडेलधुरा : शेर बहादुर देउवा
२. दार्चुला : दिलेन्द्र प्रसाद बडु
३. बाजुरा : बद्री प्रसाद पाण्डे
४. अछाम २ : पुष्प शाह
५. मुगु : ऐन बहादुर शाही
६. मनाङ : टेक प्रसाद गुरुङ
७. तेह्रथुम : सीता गुरुङ

प्रदेश तर्फ
जुम्ला : (ख)लतित जंग शाही
तेह्रथुम : (क) सन्तोश सुब्बा
ताप्लेजुङ : (ख) खगेन सिंह हाङ्वाङ

Skip This