अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकीलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकीलाई


काठमाडौं – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना अमेरिकी अर्थशास्त्रीले पाएका छन् ।

बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबविगलाई  नोबेल पुरस्कार दिने निर्णय गरेको द रोयल स्वीडिस एकेडेमीले घोषणा गरेको हो ।

उहाँहरुलाई बैंक र वित्तिय संकटबारेको अध्ययन गरेकोमा यो पुरस्कार दिने निर्णय गरिएको एकेडेमीले जनाएको छ ।