अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आयल निगमद्वारा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

आयल निगमद्वारा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान


काठमाडौं-नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्ने जनाएको छ ।

Skip This