अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टाचार घटाउन दीपकराज गिरीको यस्तो छ उपाय

भ्रष्टाचार घटाउन दीपकराज गिरीको यस्तो छ उपाय


काठमाडौं-बढ्दो भ्रष्टाचारको कारण देशको आर्थिक अवस्था दिन प्रतिदिन बिग्रँदो छ । भ्रष्टाचार देशवासी सबैको चिन्ता विषय हो । देशमा भइरहेको भ्रष्टाचारलाई कसरी कम गराउने ? सबैको चिन्ता र चासो यो विषय पनि हो ।

कलाकार दीपकराज गिरीले यस विषयमा एउटा उपाय सुझाउनुभएको छ । शुक्रबार बिहान फेसबुकमा एउटा स्टाटस लेखेर उहाँले भ्रष्टाचारको दर कम गर्ने उपाय सबै माझ राख्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘नयाँ–नयाँ नेताहरूले जितेर गए भने घुस कसरी खाने भनेर सिक्न दुई वर्ष लाग्छ ! कम से कम देशमा दुई साल भ्रष्टाचारको दर त कम हुने भो !’