अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घण्टीलाई उछिन्दै एमालेका विष्णु पौडेलको अग्रता बढ्यो

घण्टीलाई उछिन्दै एमालेका विष्णु पौडेलको अग्रता बढ्यो


रुपन्देही- दुईदिनसम्म घण्टीको दबाबमा पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता बढाउँदै लैजानु भएको छ । रुपन्देशी क्षेत्र नं २ का उम्मेद्वार पौडेलले ७ हजार ५ सय ५५ मत ल्याउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टीका उम्मेद्वारले ६ हजार ८ सय ६९ मतले पौडेललाई पछ्याउदै हुनुहुन्छ ।