अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३१० पुग्यो

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३१० पुग्यो


क्वलालम्पुर – यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ३१० पुगेको छ, देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको छ ।

एजेन्सीका प्रमुख सुहार्यान्टोले भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता रहेको बताउनुभयो ।

भूकम्पले ठुलो भौतिक क्षति भएको छ । भूकम्पपछि आवास तथा संरचनामा क्षति भएको छ । एजेन्सी