अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारीद्वारा माल्दिभ्स र न्यूजिल्याण्डका लागि राजदूत नियुक्त

राष्ट्रपति भण्डारीद्वारा माल्दिभ्स र न्यूजिल्याण्डका लागि राजदूत नियुक्त


​​​​​​​काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र अष्ट्रेलियाका लागि राजदूतहरु नियुक्त गर्नुभएको छ ।

आइतबार राष्ट्रपति कार्यालयका प्रवत्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै माल्दिभ्स र अष्ट्रेलियाका लागि राजदूतहरु नियुक्त गरीएकाे जानकारी दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा संविधानको धारा २८२ को उपधारा (१) बमोजिम श्रीलंकाका लागि नेपालका आवासीय राजदूत वासुदेव मिश्रलाई माल्दिभ्स र अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत कैलाशराज पोखरेललाई न्यूजिल्याण्का लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।