अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् सचिवालयका सचिव घिमिरेद्वारा राजीनामा

संसद् सचिवालयका सचिव घिमिरेद्वारा राजीनामा


काठमाडौं – संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिनुभएको छ । सचिव घिमिरेले मंगलबार दिएको राजीनामा बुधबार स्वीकृत भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा. भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिनुभएको हो ।

तर, घिमिरेले आफूले पारिवारिक कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।