अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् प्रदेश १ सभाका नवनिर्वाचित ९३ सदस्य

यी हुन् प्रदेश १ सभाका नवनिर्वाचित ९३ सदस्य


मोरङ – निर्वाचन आयोगले प्रदेश १ सभा सदस्यको निर्वाचन सम्पन्न भएको अन्तिम परिणाम शनिबार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष बुझाएको छ।

निर्वाचन आयोगले अन्तिम परिणाम बुझाएसँगै आगामी पाँच वर्षका लागि प्रदेशसभाका लागि ९३ सदस्य चुनिएका छन्।

आयोगले प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना सदस्यको अन्तिम परिणाम बुझाएको हो ।

आयोगका अनुसार निर्वाचित प्रदेशसभा सदस्यमध्ये ३२ जना महिला र ६१ जना पुरुष छन् । दलगत हिसाबले एमालेबाट ४०, कांग्रेसबाट २९, माओवादी केन्द्रबाट १३, राप्रपाबाट ६, नेकपा एकीकृत समाजवादीबाट ४ र जनता समाजवादी पार्टीबाट एक जना निर्वाचित भएका छन् ।

कुन दलबाट को-को ?

एमाले

तीलकुमार मेन्याङ्बो

रामबहादुर मगर

एकराज कार्की

तिलचन पाठक

छविलाल चुडाल

राधाकृष्ण खनाल

हिक्मतकुमार कार्की

होमबहादुर थापा

विदुरकुमार लिंथेप

किशोरचन्द्र दुलाल

निरन राई

इन्द्रमणि पराजुली

उमाकान्त गौतम

खड्गबहादुर बस्नेत

लिलाबल्लभ अधिकारी

ज्ञानेन्द्र सुवेदी

जयप्रकाश चौधरी

रमेशकुमार बस्नेत

विजयकुमार राई

रेवतीरमण भण्डारी

रामप्रसाद महतो

राेहितबहादुर कार्की

रामदेव यादव

बुद्धिकुमार राजभण्डारी

पाँचकर्ण राई

नम्बरलाल धिमाल

सिर्जना दनुवार

कमला थापा मगर

मिना श्रेष्ठ

सिर्जना राई

मालतीकुमारी लिम्बु

यशोदा कायस्थ

नुर सदि बेगन

ललिताकुमारी चौधरी

गीतारानी महतो

कमला दर्नाल

शीला दीक्षित कार्की

तारादेवी ढकाल

निरादेवी खनाल आचार्य

गीतादेवी रेग्मी

कांग्रेस

खगेन सिंह हाङ्गाम

शम्शेर राई

गोविन्द गिरी

गोपाल तामाङ

भूमिप्रसाद राजवंशी

विनोद राई

मानबहादुर राई

भीम पराजुली

गयानन्द मण्डल गनगाई

अमृत अर्याल

केदार कार्की

सदानन्द मण्डल

इस्राइल मन्सुरी

भुपेन्द्र राई

प्रदीपकुमार सुनुवार

हिमाल कार्की

रामकुमार खत्री

लखीकुमारी गणेश

उद्धव थापा

मोहन महर्जन

सुनिताकुमारी गुरुङ

सुनिता गच्छदार चौधरी

ममता मगर तामाङ

इन्दिरा थापा

खगेश्वरी पौडेल

मैँया श्रेष्ठ

डोल्मा तामाङ

लिलाकुमारी राई

शोभा चेम्जोङ

माओवादी केन्द्र

इन्द्रबहादुर आङ्बो

राजेन्द्र कार्की

दुर्गाप्रसाद चापागाईं

गणेशप्रसाद उप्रेती

जीवन आचार्य

गोम्बु शेर्पा

बाबुराम गौतम

राजन किराँती

नारायण बहादुर मगर

बन्दना झाँगर

सम्झना तामाङ साम्सुहाङ

गीता तिम्सिना

सपना दर्जी

राप्रपा

भक्तिप्रसाद सिटौला

सबिना बजगाईं

प्रेमराज थाम्सुहाङ

निमसरी राजबंशी

अम्बरबहादुर बिष्ट

गोपालबहादुर विश्वकर्मा

नेकपा (एकीकृत समाजवादी)

कमलप्रसाद जबेगु

खिनुलङ्वा लिम्बु

राजेन्द्रकुमार राई

विद्या चाम्लिङ राई

जनता समाजवादी पार्टी

निर्मला लिम्बु