अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काद्वारा मनोनयन दर्ता

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काद्वारा मनोनयन दर्ता


काठमाडौं-नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन्। पार्टीको निर्णयअनुसार उनले उम्मेदवारी दर्ता गराएका हुन्।

आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ।

Skip This