अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन

राप्रपा संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन


काठमाडौं – राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन हुनुभएको छ ।

राप्रपाको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो ।