अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा कुहिरो : हवाई सेवा प्रभावित हुन सक्ने

काठमाडौंमा कुहिरो : हवाई सेवा प्रभावित हुन सक्ने


काठमाडौं-काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो लागेको छ । पारिलो घाम नलागेका कारण केही अँध्यारो देखिएको हो ।

दिउँसो केही खुल्न सक्ने मौसम विद्हरुले जनाएका छन् । कुहिरो र बादल लागे पनि वर्षाको सम्भावना नरहेको मौसमविद्को भनाइ छ ।

मौसम खराबिका कारण केही एयरलाइन्सको उडान तथा अवतरणमा रोकिन सकिने बताइएको छ ।