काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार बुटवल जाँदै हुनुहुन्छ । बुटवलमा बिहीबारदेखि शुरु हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्न भण्डारी बुटवल जान लाग्नुभएको हो ।
बुटवलको रामनगरस्थित प्रदर्शनी मण्डपमा हुने प्रदर्शनीको उद्घाटन गर्न दिउँसो १ बजे राष्ट्रपति भण्डारी बुटवल जाने बताइएको छ ।




प्रतिक्रिया