काठमाडौं – प्रतिनिधिसभातर्फका नवनिर्वाचितत सांसदहरूले आज (बिहीबार) पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ।
नयाँबानेश्वरस्थित संसद भवनमा एक समारोहका बीच ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदलाई शपथ गराउनुहुनेछ । शपथ ग्रहणका लागि सांसदहरू धमाधम नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरिरहेका छन्।
सपथमा सहभागी सदस्यहरू कोही आफ्नो सँस्कृति झल्काउने पोशाकमा सजिएका छन् भने कतिपयले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका छन् ।
तस्बिरहरुः

















प्रतिक्रिया