वीरेन्द्रनगर – नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सभाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा देशभरका ६ सय भन्दा बढी पत्रकारहरु सहभागी भएका छन्। साधारण सभा आज र भोली हुनेछ।
राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।




प्रतिक्रिया