अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको युवा संगठनका कार्यकर्ताले शिक्षकलाई दले मोसो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको युवा संगठनका कार्यकर्ताले शिक्षकलाई दले मोसो


​​​​​​​सुर्खेत – नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा निकट युवा संगठनका कार्यकर्ताले कुशेका एक शिक्षकलाई माेसो दलेका छन्।

कुशे गाउँपालिकास्थित एक विद्यालयमा अध्यापनरत शिक्षक रणबहादुर शाहीलाई उनीहरूले कालोमोसो दलका हुन् । राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले माेसो दलेको जनाएका छन् ।