काठमाडौं-काठमाडौंमा गुडिरहेको टेम्पोमा एक्कासी आगो लागेको छ । आगलागीबाट बा १ ह ३९६७ नम्बरको टेम्पोमा क्षति पुगेको हो ।
पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने टेम्पोमा आज बिहान ७ बजेतिर आगो लागेको हो। टेम्पोभित्रकै तार सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।




प्रतिक्रिया