अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाक्लो हुस्सु र कुहिरोका कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प

बाक्लो हुस्सु र कुहिरोका कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प


नेपालगन्ज – बाक्लो कुहिरो (हुस्सु)का कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प भएका छन् । मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन्।

काठमाडौंबाट सोमबार आएको जहाजसमेत नेपालगन्ज विमानस्थलमा थन्किएका छन् । उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका छन् ।