अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा कवाडी संकलन केन्द्रमा आगलागी

ललितपुरमा कवाडी संकलन केन्द्रमा आगलागी


ललितपुर-ललितपुरको सुन्दरीघाटस्थित कवाडी संकलन केन्द्रमा आगलागी भइरहेको छ । आगलागी नियन्त्रणमा लिनका लागि ललितपुर महानगरपालिकाका तीन दमकल प्रयोग गरिएको छ ।

प्रहरी, स्थानीय आगलागी नियन्त्रणमा लिन खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।