काठमाडौंऔ – आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ।
प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार अर्थसचिवमा तोयम राय र राजस्वमा डा. रामप्रसाद घिमिरेलाई ल्याएको हो।
राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव हुनुहुन्थ्यो घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुनुहुन्यो।




प्रतिक्रिया