अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ राजदुतले बुझाउनुभयो राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

चिनियाँ राजदुतले बुझाउनुभयो राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र


काठमाडौं – नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएकाे छ ।

सङले एक समारोहबीच प्रमाणपत्र बुझाउनुभएकाे हाे ।  गत साता आफ्नो जिम्मेवारी पुरा गर्नका लागि सङ नेपाल आउनुभएकाे थियाे ।