अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको निर्णायक बैठक आज बस्दै 

रास्वपाको निर्णायक बैठक आज बस्दै 


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को  बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे बस्ने रास्वपाले जनाएको हो । 

बैठकले सरकारमा सहभागिताबारे आवश्यक निर्णय गर्ने पार्टीका मुख्य सचेतक सन्तोष परियारले बताउनुभयाे । 

यस्तै बैठकले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने छ । उसअघि हिजो बसेको बैठकले कुनै निर्णय गर्नसकेको थिएन । 

रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् ।