अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीविरुद्ध कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

माओवादीविरुद्ध कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने


काठमाडौं-नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ ।  

आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो ।

विपक्षी दलहरूसँगको छलफलपछि उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयाे ।

योसँगै राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल निर्विरोध चयन हुने देखिएको छ ।