काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक जारी छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेरदेखि बसिरहेको हो ।
बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ। सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।




प्रतिक्रिया