अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्र प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस


काठमाडौं । सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा चारजना बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयममा बुधबार बसेको बढुवा समितिको बैठकले  सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढवा गर्न सिफारिस गरेको हो ।

बैठकले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको हो ।